क्रिकेट « Khabarhub

कोरोनाभाइरसको त्रास : आइपीएल छोट्याउने तयारी

काठमाडौं - कोरोनाभाइरसको जोखिम बढेपछि इण्डियन प्रमियर लिग (आइपीएल) छोट्याउने तयारी भएको छ । मार्च २९ देखि सुरु हुने तय भएको भारतीय आईपीएल १७ दिन पछि सरिसकेको छ । घोषित नयाँ मिति अप्रिल १५ मा पनि लिग सुरु हुनेमा आशंका ब्याप्त छ । बीसीसीआईका अध्यक्ष सौरभ गांगुलीले मार्च महिनाको अन्तिमसम्म भाइरसको प्रकोपलाई हेरेर थप निर्णय…