क्रिकेट Archives | Page 264 of 285 | Khabarhub Khabarhub

वार्नरको शतकमा अस्ट्रेलियाद्वारा पाकिस्तानलाई ३०८ रनको लक्ष्य

काठमाडौं– आईसीसी एकदिवसीय अन्तर्राष्ट्रिय विश्वकप क्रिकेट प्रतियोगितामा अस्ट्रेलियाले पाकिस्तानलाई ३ सय ८ रनको लक्ष्य दिएको छ । काउन्टी ग्राउण्डमा भएको खेलमा टस हारेर पहिलो ब्याटिङ गरेको अस्ट्रेलियाले ४९ ओभर खेलेर सबै विकेट गुमाउँदै ३ सय ७ रन बनाएको हो । पाकिस्तानविरुद्ध अस्ट्रेलियाले उत्कृष्ट शुरुवात गरेको थियो । तर, पछि लगातार विकेट जाँदा अस्ट्रेलियाले पाकिस्तानविरुद्ध ३…