क्रिकेट Archives | Page 266 of 285 | Khabarhub Khabarhub

क्रिकेटको विकासका लागि राजनीति हाबी हुनुहुँदैन्

काठमाडौं–‘नेपाली राष्ट्रिय क्रिकेट टोलीको प्रशिक्षकमा नियुक्त हुनु भएकोमा उमेश पटवाललाई बधाई दिन चाहान्छु,’ नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्व प्रशिक्षक जगत टमटाले शनिबार बिहानै आफ्नो फेसबुक वालमा पोष्ट गरे । उनले त्यसमै जोडेका छन्, ‘राष्ट्रिय क्रिकेट टोलीलाई आवश्यक पारेको समयमा सहयोग गर्न तयार छु ।’ शुक्रबार नेपाली टोलीको नयाँ प्रशिक्षकमा नियुक्त भएका भारतीय मुलका उमेश पटवाललाई…