क्रिकेट Archives | Page 269 of 279 | Khabarhub Khabarhub

वुमन्स च्याम्पियनसिप जेठ ३ देखि शुरु हुने

काठमाडौं– क्वीन्स इभेन्ट म्यानेजमेन्ट प्रालिले आयोजना गर्न लागेको वुमन्स च्याम्पियन्स लिग टी—२० क्रिकेट प्रतियोगितामा जेठ पहिलो साताबाट शुरु हुने भएको छ । बिहीबार आयोजक क्वीन्स इभेन्ट म्यानेजमेन्ट प्रालिका प्रबन्ध निर्देशक छुम्बी लामाद्रा जारी प्रेस विज्ञप्तीमा प्रतियोगिताको नयाँ मिति घोषणा गरिएको हो । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुने प्रतियोगिता जेठ ३ गते सञ्चालन भएर ११ गते सम्पन्न…