Live on
Your Voice, Your Power
काठमाडौं-विश्वका ट्वान्टी-२० फ्रेन्चाईज लिगहरुमा व्यस्त नेपाली राष्ट्रिय टोलीका लेग स्पिनर सन्दीप लामिछाने यतिबेला युएईमा जारी पाकिस्तान सुपर लिग (पीएसएल) खेलिरहेका छन् । पीएसएलमा सन्दीप दक्षिण अफिकाका पूर्व क्रिकेटर एवि डेभिलर्सको कप्तानीमा रहेको लाहोर कलान्दरबाट खेलिरहेका छन् । लाहोरबाट खेलिरहेका सन्दीप आज(मंगलबार) हुने पेशावर जल्मीविरुद्ध मैदान उत्रिदै छन् । प्रतियोगिताको पाँचौं स्थानमा रहेको लाहोरका लागि सन्दीप…