क्रिकेट « Khabarhub

पीएम कप क्रिकेट : विभागीय डर्बीमा कस्ले मार्ला बाजी ?

काठमाडौं– प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट प्रतियोगिताको फाइनल खेल शनिबार हुँदैछ । उपाधिका लागि विभागीय टोली नेपाली सेनाको त्रिभुवन आर्मी र नेपाल पुलिस क्लबले प्रतिस्पर्धा गर्दैछन् । किर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा हुने खेलमा दुवै टोली उपाधिका लागि संघर्षरत हुनेछन् । टोलीका विकेट किपर ब्याट्सम्यान विनोद भण्डारीले कप्तानी सम्हालेको आर्मी क्लब पीएम कपको उपाधि उचाल्ने लक्ष्य…