Live on
Your Voice, Your Power
काठमाडौं– आगामी मे ३० देखि हुने विश्वकप क्रिकेटका लागि भारतीय राष्ट्रिय क्रिकेट टोलीमा विकेट किपर ब्याट्सम्यान रिसभ पन्तको स्थानमा दिनेश कार्तिक परेका छन् । भारतीय क्रिकेट बोर्डले सोमबार १५ सदस्यीय टोलीको घोषणा गरेको हो । विश्वकप खेल्ने टोलीमा क्षमतावान युवा खेलाडी पन्तलाई स्थान नदिएपछि युवा खेलाडी भन्दा कार्तिकको अनुभवलाई भारतले प्राथमिकतामा राखेको आरोप छनोटकर्तालाई लागेको…