क्रिकेट « Khabarhub

विश्वकप क्रिकेट : श्रीलंका र वेष्टइन्डिज भिड्दै

काठमाडौं – आईसीसी एकदिवसीय विश्वकप क्रिकेटमा आज (सोमबार) क्यारेबियन टोली वेष्ट इन्डिज र एसियाली टोली श्रीलंकाले प्रतिस्पर्धा गर्दैछन् । दी रिभरसाइड दुर्हाम क्रिकेट मैदानमा हुने खेलमा श्रीलंका आफ्नो नकआउट चरणको यात्रा कायम राख्ने लक्ष्यमा रहेको छ । यस्तै, क्यारेबियन टोली भने विश्वकमा आफ्नो सुखद् अन्त्यको खोजिमा रहने छ । श्रीलंकाका लागि नकआउट चरणको झिनो सम्भावना…