Live on
Your Voice, Your Power
काठमाडौं- आईसीसी यू-१९ एकदिवसीय विश्वकप क्रिकेटका लागि एसिया छनोट अन्तर्गत आज नेपाली टोलीले सिंगापुरको सामना गर्दैछ । मलेसियाको क्वालाम्पुरस्थित सिलानगोर टर्फ क्लबको मैदानमा केहीबेरमा खेल शुरु हुँदैछ । खेल बिहान ७:४५ मा शुरु हुनेछ । विश्वकप खेल्ने लक्ष्यसहित मलेसिया पुगेको नेपाली टोली सिंगापुरलाई हराएर सुखद शुरुवात गर्ने लक्ष्यमा रहेको छ । छनोट खेलमा नेपालसहित ८…