Live on
Your Voice, Your Power
एक प्रक्षेपणले बिहीबारदेखि सुरु हुन लागेको विश्वकप क्रिकेट इङ्ग्ल्यान्डले जित्ने आकलन गरेको छ । बीबीसीले गरेको प्रक्षेपण अनुसार सन् २०१९ को विश्वकप क्रिकेट ट्रफी घरेलु टोली इङ्ग्ल्यान्डले जित्ने अनुमान गरिएको छ । जसमा बीबीसीले विभिन्न देशका पूर्व क्रिकेटरहरुसँग कुरा गरेको छ । इङ्ग्ल्यान्डले विश्वकप ट्रफी उचाल्ने अनुमान लगाइरहँदा भारत, अस्ट्रेलिया र पाकिस्तान शीर्ष चार टोलीमा…