क्रिकेट « Khabarhub

इङ्ग्ल्यान्डविरुद्धको ‘वार्म अप’ खेल जित्दै विश्वकप ट्रफी जोगाउने दाउमा अस्ट्रेलिया !

एजेन्सी – अस्ट्रेलियाले आयोजक इङ्ग्ल्यान्डसँगको विश्वकप ‘वार्म अप’ खेल जित्दै आफ्नो विश्वकप यात्रा सफल बनाउने लक्ष्य बनाएको छ । शनिबार साउथह्यामटनस्थित ‘दी रोज बल’ मैदान हुने वार्म अपमा इङ्ग्ल्यान्डलाई कमजोर पार्ने योजनामा अस्ट्रेलिया छ । अस्ट्रेलियाले पछिल्ला ८ एकदिवसिय अन्तर्राष्ट्रिय खेल मध्य सबैमा जीत हात पारेको छ । एकदिवसिय क्रिकेट विश्वकपमा सबैभन्दा सफल टोली अस्ट्रेलियाका…