Live on
Your Voice, Your Power
काठमाडौं – अन्तराष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) को आयोजनामा मे ३० देखि १३ औं संस्करणको विश्व कप क्रिकेट आयोजना हुँदैछ । इङग्ल्यान्ड र वेल्समा संयुक्त रुपमा आयोजना हुन लागेको विश्वकपका लागि सहभागी टीमले १५ सदस्यीय टोलीको घोषणा गरिसकेका छन् । १२ औं संस्करणसम्म आइपुग्दा विभिन्न कीर्तिमानीहरु बनेका छन् । कसैको नाममा धेरै रन प्रहार गर्ने खेलाडीको…