क्रिकेट « Khabarhub

विश्वकप क्रिकेट खेल्ने इङ्गल्याण्ड टोलीको घोषणा

काठमाडौं– आईसीसी विश्वकप क्रिकेट २०१९ खेल्ने इङ्गल्याण्ड क्रिकेट टोलीको घोषणा भएको छ । इङ्गल्याण्ड क्रिकेट बोर्डले बुधबार विश्वकप २०१९ खेल्ने टोलीको घोषणा गरेको हो । विश्वकप २०१९ खेल्ने टोलीको कप्तानमा इयोन मोर्गन छन् । टोलीमा मोइन अली, जानी बेयरस्टा, जोस बटलर, टम कुरान, जो डेनली, एलेक्स हेल्स, लियम प्लुंकेट, आदिल रशीद, जो रूट, जेसन रोइ,…