Live on
Your Voice, Your Power
काठमाडौं– लुम्बिनी लायन्सले दिएको १९२ रनको लक्ष्य पछ्याएको विराटनगर किङ्ग्सलाई चौथो झट्का लागेको छ । विराटनगरले चौथो विकेटका रुपमा निकोलश निकोलस किर्टोनलाई शून्यमै गुमाएको हो । यसअघि तेस्रो विकेटका रुपमा राजेश पुलामी मगरलाई १० बलमा ४ रन बनाएको क्याच आउट भए । निकोलश र राजेशलाई लुम्बिनका साद बिन जफरले लगातर आउट गराएका हुन् । जफरले…