क्रिकेट « Khabarhub

७ रन जोड्दा सुदूरपश्चिमले गुमायो २ विकेट

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) सिजन २ अन्तर्गत जारी फाइनल खेलमा लुम्बिनी लायन्सविरुद्ध सुदूरपश्चिम रोयल्सले ७ रनको अवस्थामा २ विकेट गुमाएको छ । सुदूरपश्चिमका शेल्डन ज्याक्सनको दोस्रो विकेटका रुपमा २ ओभरको तेस्रो बलमा आउट भएका हुन् । उनले ३ बल सामना गर्दा १ रन जोडे । उनी लुम्बिनीका रुबेन ट्रम्पेलम्यान बलमा आउट एलबीडब्ल्यू आउट…