क्रिकेट « Khabarhub

टेस्ट विश्व च्याम्पियनसिप फाइनलमा दक्षिण अफ्रिकाको खराब सुरुवात

काठमाडौं - कुनै पनि संरचनाको क्रिकेटमा विश्व च्याम्पियन हुन नसकेको दक्षिण अफ्रिकाले टेस्ट विश्व च्याम्पियनसिपको फाइनलमा खराब सुरुवात गरेको छ। लर्ड्समा बुधबार सुरु भएको टेस्टको पहिलो दिन १४ विकेट खसेका छन्। अस्ट्रेलियाले पहिलो पारीमा बनाएको २१२ रनको जवाफमा ब्याटिङ गरेको दक्षिण अफ्रिकाले ४३ रनमा ४ विकेट गुमाएको छ। दोस्रो दिन कप्तान तेम्भा बभुमाले तीन तथा…