क्रिकेट Archives | Page 51 of 284 | Khabarhub Khabarhub

एनपीएल : काठमाडौंविरुद्ध सुरुमा ब्याटिङ गर्दै कर्णाली

काठमाडौं - नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत अहिले काठमाडौं गोर्खाज र कर्णाली याक्सले प्रतिस्पर्धा गर्दैछन् । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा काठमाडौंले टस जितेर फिल्ड रोजेपछि कर्णालीले सुरुमा ब्याटिङ गर्ने भएको हो । कर्णाली सोमपाल कामीको कप्तानीमा मैदानमा छ भने काठमाडौंका कप्तान करण केसी हुन्। एकएक खेल खेलेका कर्णाली र काठमाडौं दुवै टिम जितबिहीन छन्। कर्णाली…