क्रिकेट « Khabarhub

भारतसँगको दोस्रो टेस्टमा इङ्गल्यान्डको कमब्याक

काठमाडौं - भारत र इङ्गल्यान्डको युवा टोली बीचको दोस्रो टेस्टमा इङ्गल्यान्डले राम्रो कमब्याक गरेको छ। आइतबार दिनको सुरुवातमा नै भारतीय बलर हाबी भएका थिए। ४६ रनमा चार विकेट गुमाइ सकेको इङ्गल्यान्डका लागि कप्तान थोमस रेउ र एकांश सिंहले अर्धशतक प्रहार गरे। सोही अर्धशतकसँगै पहिलो दिनको खेल सकिँदा इङ्गल्यान्डले सात विकेटको क्षतिमा २२७ रन जोडेको छ।…