Live on
Your Voice, Your Power
काठमाडौं– नेपाल प्रिमियर लिग (एनपीएल) सिजन २ अन्तर्गत छैटौँ खेलमा कुशल भुर्तेलको कप्तानीमा रहको पोखरा एभेन्जर्सले टस जितेको छ । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय मैदान टस हारेर सुदूरपश्चिमले पहिला ब्याटिङको निम्तो पाएको छ । जारी सिजनमा यी दुवै टिमको यो दोस्रो खेल हो । सुदूरपश्चिमले आफ्नो पहिलो खेलमा काठमाडौं गुर्खाजसँग २९ रनले हार बेहोरेको थियो । पोखराले…