क्रिकेट « Khabarhub

कलकताविरुद्ध पन्जाबको सनसनीपूर्ण जित : सात रनको अन्तरमा गुम्यो पाँच विकेट

काठमाडौं - पन्जाब किङ्सले यस सिजनको इन्डियन प्रिमियर लिग (आईपीएल)मा कीर्तिमानी जित हात पारेको छ। मंगलबार राति भएको खेलमा ११२ रनको लक्ष्य पाएको कलकता नाइट राइडर्सलाई १६ रनले हराउँदै पन्जाबले नाटकीय जित हात पारेको हो। कलकताले १५.१ ओभरमा सम्पूर्ण विकेट गुमाउँदै ९५ रनमा जोड्यो। झिनो लक्ष्य पछ्याएको कलकताले ७.३ ओभरमा दुई विकेट गुमाउँदै ६२ रन…