क्रिकेट Archives | Page 60 of 206 | Khabarhub Khabarhub

स्कटल्याण्डमाथि नेपालको शानदार जित

काठमाडौं– आईसीसी विश्वकप क्रिकेट लिग २ अन्तर्गत शुक्रबार भएको खेलमा नेपालले स्कटल्याण्डमाथि शानदार जित हासिल गरेको छ ।  किर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको खेलमा नेपालले स्कटल्याण्डलाई ३ विकेटले पराजित गरेको हो । स्कटल्याण्डले दिएको २७५ रनको चुनौती नेपालले नेपालले ४८ ओभरमा ७ विकेट गुमाएर लक्ष्य भेट्टाएको हो ।  दीपेन्द्र सिंह ऐरी र कुशल मल्लको उत्कृष्ट…