क्रिकेट « Khabarhub

नेत्रहीन महिला विश्वकप फाइनल : भारतविरुद्ध सुरुमा ब्याटिङ गर्दै नेपाल

काठमाडौं – नेत्रहीन महिला टी–२० विश्वकपको फाइनलमा नेपालले सुरुमा ब्याटिङ गर्दैछ । श्रीलंकाको कोलम्बोस्थित सारा क्रिकेट मैदानमा भारतले टस जितेर फिल्ड रोजेपछि नेपालले सुरुमा ब्याटिङ गर्न लागेको हो । भारत र श्रीलंकामा जारी प्रतियोगिताको फाइनलमा नेपाल र भारत भिड्न लागेका हुन्। पाकिस्तानलाई ७ विकेटले हराउँदै नेपाल फाइनल पुगेको हो। पहिलो सेमिफाइनलमा अस्ट्रेलियालाई ९ विकेटले हराउँदै…