क्रिकेट « Khabarhub

आईपीएल : १८० रनको लक्ष्य पछ्याउँदै चेन्नई

काठमाडौं – इण्डियन प्रिमियर लिग (आईपीएल) मा कोलकोता नाइट राइडर्सले चेन्नई सुपर किङ्सलाई मध्यम लक्ष्य दिएको छ । इडेन गार्डेन क्रिकेट रंगशालामा टस जितेर पहिले ब्याटिङ गरेको कोलाकाताले चेन्नईलार्य १८० रनको लक्ष्य दिएको हो । कोलकाताले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १७९ रन बनाएको हो । उनका लागि अजिन्क्या रहानेले सर्वाधिक ४८ रन बनाए…