क्रिकेट « Khabarhub

आईपीएलको महत्त्वपूर्ण सफलता नजिक फिल साल्ट

काठमाडौं – रोयल च्यालेन्जर बंगलोरु (आरसिबी) इन्डियन प्रिमियर लिग (आईपीएल)को फाइनलमा प्रवेश गर्दा फिल साल्टका लागि विशेष उपलब्धि मूलक बनेको छ । उनी लगातार दुई पटक आईपीएल च्याम्पियन हुने दुर्लभ सफलताबाट एक पाइला मात्र टाढा छन् । बिहीबार सम्पन्न पहिलो क्वालिफायरमा पञ्जाब किङ्सलाई आठ विकेटले हराउँदै आरसिबी फाइनलमा प्रवेश गरेको हो । सुरुमा ब्याटिङ गरेको…