क्रिकेट « Khabarhub

यूएईविरुद्ध सन्दीप र करणले लिए विकेट

काठमाडौं- आईसीसी विश्वकप लिग २ अन्तर्गत नेपालले अहिले यूएईको सामना गरिरहेको छ । दुबईमा जारी खेलमा नेपालले यूएईलाई २ सय ३४ रनको लक्ष्य दिएको छ । लक्ष्य पछ्याउँदै ब्याटिङ गरिरहेको यूएईले ताजा अवस्थामा १६ ओभरमा दुई विकेट गुमाउँदै ९३ रन बनाएको छ । अब यूएईलाई खेल जित्न ३४ ओभरमा १ सय ४१ रनको आवश्यकता छ…