क्रिकेट « Khabarhub

सूर्यवंशीको विस्फोटक पारीमा इंग्ल्यान्डमाथि भारत विजयी: ३१ बलमा ८६ रन

काठमाडौं - वैभव सूर्यवंशीले ३१ बलमा ८६ रन प्रहार गरेपछि भारतीय यु-१९ टोलीले इंग्ल्यान्ड यु-१९ विरुद्ध चार विकेटको शानदार जित निकालेको छ। इंग्ल्यान्डसँगको तेस्रो एक दिवसीय खेलमा भारतले चार विकेटको जित हात पारेको हो। ४० ओभरमा घटाइएको खेलमा इंग्ल्यान्डले दिएको २६९ रन पछ्याएको भारतले ३३ बल बाँकी रहँदा ६ विकेटको क्षतिमा २७४ रनको योगफल खडा…