Live on
Your Voice, Your Power
काठमाडौं - आईसीसी टी-२० विश्वकपमा बुधबार बिहान नेपालले दोस्रो खेल श्रीलंकाविरुद्ध खेल्दै थियो। नेदरल्यान्ड्सविरुद्धको खेलमा जस्तै अमेरिकाको फ्लोरिडास्थित लाउडरहिल मैदानमा नेपाली दर्शकको बाक्लो उपस्थित थियो। अमेरिकाका विभिन्न स्थानबाट मंगलबारदेखि नै क्रिकेट फ्यान फ्लोरिडा पुगेका थिए। तिनै सयौं फ्यानको बिचमा केही नेपाली फ्यान भने पृथ्वीनारायण शाहको तस्बिरसहित उपस्थित थिए। एक नेपाली फ्यान विशाल पटेलले पृथ्वीनारायण शाहको…