क्रिकेट Archives | Page 72 of 219 | Khabarhub Khabarhub

कुवेतमाथि नेपालको सानदार जित

काठमाडौं– ओपनर अर्जुन कुमाल र देव खनालको शतक तथा आकाश चन्दको ६ विकेटको सहयोगमा नेपालले आइसिसी यू-१९ एसिया कप छनोटमा कुवेतमाथि २ सय ४३ रनको विशाल जित हात पारेको छ।  ओपनर अर्जुन कुमाल र देव खनालको शतक तथा आकाश चन्दको ६ विकेटको सहयोगमा नेपालले सानदार जित निकालेको हो । लगातार दोस्रो जितसँगै नेपालले २०२४ मा…