क्रिकेट « Khabarhub

एनपीएल : आठ टिमका यी हुन् ४० विदेशी खेलाडी

काठमाडौं – जारी नेपाल प्रिमियर लिग (एनपीएल) को पहिलो संस्करणमा आठ टिमले प्रतिस्पर्धा गर्दैछन् । ती टिमहरू हुन् – काठमाडौं गुर्खाज, विराटनगर किङ्ग्स, जनकपुर बोल्टस्, चितवन राइनोज, कर्णाली याक्स, पोखरा एभेन्जर्स, सुदूरपश्चिम रोयल्स र लुम्बिनी लायन्स ! यी सबै टिमले विदेशी खेलाडी अनुबन्ध गरेका छन् । तर, एक खेलमा चार विदेशी खेलाडीले मात्रै खेल्न पाउँछन्…