क्रिकेट « Khabarhub

त्रिदेशीय महिला टी-२० : आज नेदरल्याण्ड्स र थाइल्याण्ड भिड्दै, नेपालको खेल शनिबार

काठमाडौं - बिहीबार सुरु भएको त्रिदेशीय महिला टी–ट्वान्टी अन्तर्राष्ट्रिय क्रिकेट श्रृङ्खला अन्तर्गत आज नेदरल्याण्ड्स र थाइल्याण्ड प्रतिस्पर्धा गर्दैछन्। कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा बिहीबार सम्पन्न उद्घाटन खेलमा नेपाल नेरदल्याण्डसँग २० रनले पराजित भएको छ। टस जितेर नेदरल्याण्ड्सलाई सुरुमा ब्याटिङको निम्तो दिएको नेपालले पाएको १५८ रनको लक्ष्य भेट्न नसक्दा घरेलु मैदानमा पहिलो खेलमा पराजय भोगेको हो। पूरै…