क्रिकेट « Khabarhub

बीपी कोइराला मेमोरियल कप शनिबारदेखि भैरहवामा हुने

रूपन्देही– बीपी कोइराला मेमोरियल कप टी–२० क्रिकेट प्रतियोगिता २०२४ भैरहवामा आयोजना हुने भएको छ । दक्षिण एसियाली चारवटा टेष्ट राष्ट्र भारत, पाकिस्तान, श्रीलङ्का, बङ्गलादेश र नेपालसहित पाँच देशका प्रथम श्रेणीका खेलाडीको सहभागितामा प्रतियोगिता आयोजना हुन लागको हो । नेक्सस क्रिकेट एकेडेमीको आयोजनामा नेपाली क्रिकेट विकासमा टेवा पुर्याउने र खेल पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यका साथ यही…