Live on
Your Voice, Your Power
काठमाडौं - आईसीसी टी-२० विश्वकप क्रिकेट अन्तर्गत सुपर ८ को खेलमा अस्ट्रेलियामाथि अफगानिस्तानले ऐतिहासिक जित निकालेको छ । आइतबार बिहान भएको खेलमा सुरुमा ब्याटिङ गरेको अफगानिस्तानले अस्ट्रेलियालाई १९.२ ओभरमा अलआउट गर्दै २१ रनको जित निकालेको हो । सुरुमा ब्याटिङ गरेको अफगानिस्तनका लागि रहमानउल्लाह गुरबाज र इब्राहिम जाद्रानले अर्धशतक बनाए। ४९ बल खेलेका गुरबाजले चार-चार चौका…