क्रिकेट « Khabarhub

तस्बिरमा एनपीएल जितेपछिको खुशी

काठमाडौं– नेपाल प्रिमियर लिग (एनपीएल) को यस संस्करणको उपाधि जनकपुर बोल्ट्सले जितेको छ ।  फाइनलमा सुदूरपश्चिम रोयल्सलाई ५ विकेटले हराउँदै जनकपुरले जित निकालेको हो ।  जितपछि कीर्तिपुर मैदानमा खुशी भएका जनकपुरका खेलाडी र उपविजेतामा थन्किएपछि निराश भएका सुदूरपश्चिमका खेलाडीहरूको तस्बिरहरू तस्बिर  : चिरायु शाक्य