क्रिकेट Archives | Page 97 of 278 | Khabarhub Khabarhub

युगाण्डा टी–२० विश्वकपमा छनोट, जिम्बाब्वे बाहरियो

काठमाडौं- अफ्रिकी क्षेत्रबाट युगाण्डा टी–२० विश्वकपमा छनोट भएको छ । युगाण्डाले विश्वकप छनोट अन्तर्गतको अन्तिम खेलमा बिहीबार रुवाण्डालाई ९ विकेटले पराजित गर्दै २०२४ मा हुने टी–२० विश्वकपमा आफ्नो स्थान सुरक्षित गरेको हो । रुवाण्डाले दिएको ६६ रनको लक्ष्य पछाएको युगाण्डाले ८.१ ओभरमा एक विकेट गुमाउदै लक्ष्य पूरा गरेको थियो । यसअघि पहिला ब्याटिङ गर्दै रुवाण्डाले…