फुटबल Archives | Page 129 of 357 | Khabarhub Khabarhub

टोटनहमसँग ब्राइटनले हार्‍यो

काठमाडौं - इंग्लिस प्रिमियर लिग फुटबलमा टोटनहमले ब्राइटनलाई पराजित गरेको छ। शनिबार राति टोटनहमले ब्राइटनलाई १-० ले हराएको हो। जितसंगै टोटनहम तेस्रो स्थानमा उक्लिएको छ।