Live on
Your Voice, Your Power
काठमाडौँ - स्पेनिस ला लिगा फुटबलमा रियल मड्रिडले भ्यालेन्सियामाथि सहज जित निकालेको छ । बिहीबार राति भएको खेलमा पहिलो हाफ गोलरहित बराबरीमा सकिए पनि दोस्रो हाफमा दुई मिनेट अन्तरमा रियलले दुई गोल गरेको थियो । मार्को असेन्सियोले ५२ औं र भिनिसियस जुनियरले ५४ औं मिनेटमा गोल गरेका हुन्। यससँगै रियलले भ्यालेन्सियालाई २-० गोल अन्तरले हराएको…