फुटबल « Khabarhub

बोलोग्नामाथि नापोलीको कठिन जित

काठमाडौँ - इटालीयन सिरी ए अन्तर्गत आइतबार राति बोलोग्नामाथि ३-२ को जित निकाल्दै नापोलीले उच्च लय कायम राखेको छ। बोलोग्नामाथिको जितसँगै नापोलीले शीर्षस्थानमा दुई अंकको अग्रता कायम राखेको छ। प्रतिस्पर्धात्मक बनेको खेलमा नापोलीलाई घरेलु मैदानमा जित दिलाउन जुआन जेसुस, हिर्भिन्क लोजानो र भिक्टर ओसिमहेनले एक-एक गोल गरे। बोलोग्नाको लागि जोसुआ र लुकासले गोल गरेपनि त्यो…