फुटबल « Khabarhub

आर्सनलमाथि सिटीको सानदार जित

काठमाडौँ - इंग्लिस प्रिमियर लिगको उपाधि होड रोमाञ्चक बन्न पुगेको छ। दोस्रो स्थानमा रहेको म्यान्चेस्टर सिटीले शीर्षस्थानको आर्सनलमाथि सानदार जित दर्ता गरे पछि उपाधि होड रोमाञ्चक बन्न पुगेको हो। सिटीले घरेलु मैदान इतिहाद स्टेडियममा भएको खेलमा आर्सनलमाथि ४–१ को जीत निकाल्दै उपाधि जित्ने सम्भावना बलियो बनाएको छ। आर्सनललाई हराएको सिटीले अब खेल्न बाँकी रहेको दुई…