फुटबल « Khabarhub

क्लबको अनुमतिबिना साउदी अरबको भ्रमण गरेकोमा मेस्सीद्वारा गल्ती स्विकार

काठमाडौँ- अर्जेन्टाइन स्टार फुटबलर लियोनेल मेस्सीले क्लबको अनुमतिबिना साउदी अरबको भ्रमण गरेकोमा गल्ती स्विकार गरेका छन् । पेरिस सेन्ट जर्मेन (पिएसजी) को अनुमतिबनै साउदी अरब गएकोमा मेस्सीले आफ्नो गल्ती स्विकार गर्दै माफी मागेका हुन् । बिना अनुमति साउदी अरब गएकोमा क्लबले उनलाई दुई साताका लागि निलम्बनसमेत गरेको थियो । मेस्सीले इन्स्टाग्राममा पोस्ट गरेको भिडियोमा भनेका…