फुटबल « Khabarhub

वीरगञ्जको पहिलो जित

काठमाडौँ- शहिद स्मारक सी डिभिजन लिगमा वीरगञ्ज युथ एकेडेमीले पहिलो जित निकालेको छ ।  ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा बुधबार दिउँसो भएको खेलमा वीरगञ्जले स्वयम्भु क्लबलाई १–० को गोलअन्तरले पराजित गरेको हो । वीरगञ्जको जितमा लक्ष्मण चौधरीको गोल नै निर्णायक बन्यो ।  लक्ष्मणले खेलको ८१ औँ मिनेटमा गोल गर्दै वीरगञ्जलाई अग्रता दिलाए । वीरगञ्जका दिपेश यादव…