फुटबल « Khabarhub

सी डिभिजन लिगमा अन्तिम चरणका खेल दशरथ रङ्गशालामा खेलाइने

 काठमाडौँ- सहिद स्मारक सी डिभिजन लिगको अन्तिम चरणका खेल भोलिबाट सुरु हुँदैछन् ।  उपत्यकामा जारी लिगको १२ औं चरणका खेल समाप्त हुँदै झापा शीर्षस्थानमा रहेर बी डिभिजन लिगमा बढुवा भइसकेको छ ।  अखिल नेपाल फुटबल संघ एन्फाले लिगको एक खेल भने त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा खेलाउने भएको छ ।  विजेता र दुई टिम रेलिगेसन पर्दा बी डिभिजनमा बढुवा…