Live on
Your Voice, Your Power
काठमाडौँ - सहिद स्मारक ‘ए’डिभिजन लिगको आठौं चरणको अन्तिम दिन आज (सोमबार) एक मात्रै खेल हुँदैछ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा दिउँसो १ बजे हुने खेलमा विभागीय टोली नेपाल पुलिस क्लब र ब्रिगेड ब्वाइज क्लब (बीबीसी) बीच प्रतिस्पर्धा हुनेछ । जारी शीर्ष डिभिजन लिगमा दुबै टोली रेलिगेशन जोनमा रहेका छन् । दुबै टोली आजको खेल जित्दै…