Live on
Your Voice, Your Power
काठमाडौँ– सुदिप गुरुङ र आकाश बुढा मगरले राष्ट्रिय फुटबल टोलीबाट डेब्यु गरेका छन् । मौरिसससंग जारी पहिलो मैत्रीपूर्ण खेलमा ८५ मिनेटमा मैदान प्रवेश गर्दै सुदिपले पहिलो पटक राष्ट्रिय टोलीबाट खेलेका हुन् । प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले सुदिपलाई सुरज जिउ ठकुरिको स्थानमा मैदान छिराए । यस्तै आकाशले ९०औं मिनेटमा तेज तामाङको स्थानमा लिएका हुन् । उनी एन्फा…