फुटबल « Khabarhub

च्याम्पियन्स लिग : बेन्जीमाको उत्कृष्ट प्रदर्शनमा रियलको जित

काठमाडौँ- करिम बेन्जिमाको उत्कृष्ट प्रदर्शनमा च्याम्पियन्स लिग फुटबलमा रियल मड्रिड विजयी भएको छ । बुधबार राति रियल मड्रिडले युक्रेनको शख्तर डोनेस्कलाई २–१ गोलले हराएको हो । रियल मड्रिडको जितमा बेन्जिमाले दुवै गोल गरे । शख्तरका डोस सान्तोस पेड्रोले एक गोल गरे । जितसँगै समूह डीमा रहेको रियल मड्रिड ४ खेलमा ९ अंक जोड्दै शीर्ष स्थानमा…