Live on
Your Voice, Your Power
काठमाडौँ– एएफसी यू–२३ एसियन कप छनोटको अन्तिम खेलमा नेपालले अहिले केही समयपछि लेबनानसँग प्रतिस्पर्धा गर्दैछ । रिपब्लिकन सेन्ट्रल स्टेडियममा हुने खेलअघि प्रशिक्षक बालगोपाल महर्जनले नेपालको सुरुआती ११ खेलाडीको नाम सार्वजनिक गरेका छन् । लेबनानसँगको खेलमा नेपाली टोलीको कप्तानी नियमित गोलरक्षक अर्पण कार्कीले गर्नेछन् । नेपाल र लेबनानका लागि यो खेल प्रतिष्ठाको लडाइँ मात्र हुनेछ ।…