फुटबल « Khabarhub

गृहमन्त्री खाँण भन्छन् : विजयी भएर आउनुहोस् सरकारले सुशोभित गर्नेछ (भिडियो)

काठमाडौँ– गृहमन्त्री बालकृष्ण खाँणले अन्तर्राष्ट्रिय खेलमा विजयी भएर आए खेलाडी तथा खेल व्यवस्थापक टोलीलाई राष्ट्रियरुपमा तक्मा दिएर सुशोभित गर्ने बताएका छन् । राजधानीमा बुधबार साफ च्याम्पियनसिप २०२१ मा सहभागी नेपाली राष्ट्रिय फुटबल खेलाडीलाई सम्मान गर्दै गृहमन्त्री खाँणले नेपाली फुटबल टिमका क्याप्टेन किरण चेम्जोङलाई तक्मा दिन चाहेको कुरा आफैँले फोन गरेर भनेको बताए । सम्मान समारोहलाई…