Live on
Your Voice, Your Power
काठमाडौँ- फरवार्ड लुइस स्वारेज चम्किँदा एट्लेटिको मड्रिडले स्पेनिस ला लिगा फुटबलमा पुनरागमन जित निकालेको छ । एक गोलले पछि परेको अवस्थामा खेलको अन्त्यतिर उरुग्वेली फरवार्ड लुइस स्वारेजले दुई गोल गर्दै एट्लेटिकोले गेटाफेलाई २-१ ले जिताएका हुन् । घरेलु टोलीका स्टेफन मित्रोभिकले पहिलो हाफको अन्त्यमा गरेको गोल सान्त्वना मात्रै बन्यो । जितसँगै एट्लेटिको १४ अंकसहित शीर्षस्थानमा…