Live on
Your Voice, Your Power
काठमाडौँ– नेपाल र बंगलादेशको राष्ट्रिय महिला टोलीबीचको मैत्रीपूर्ण फुटबलमा नेपाल दुई गोलले अघि रहेको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा जारी पहिलो हाफको खेल सकिँदा नेपालले २-० गोल अन्तरको अग्रता बनाएको हो । खेलको १४ औँ मिनेटमा गोल गर्दै डेब्यू खेलाडी सविता रानाले नेपाललाई अग्रता दिलाइन् । त्यस्तै खेलको २४ औँ मिनेटमा प्रिती राईले गोल गर्दै…