फुटबल Archives | Page 214 of 357 | Khabarhub Khabarhub

रोनाल्डोको उत्कृष्ट प्रदर्शनमा यभेन्टसको जित

काठमाडौँ- क्रिस्टियानो रोनाल्डोको उत्कृष्ट प्रदर्शनमा इटालियन सिरी ए मा युभेन्टसले जित हात पारेको छ । बुधबार राति सम्पन्न खेलमा युभेन्टसले क्रिस्टियानो रोनाल्डो र पाउलो डिबालाको गोलमा नापोलीलाई २-१ गोलले पराजित गरेको हो । युभेन्टसका लागि रोनाल्डोले खेलको १३औँ मिनेटमा नै गोल गर्दै शुरुवाती अग्रता दिलाएमा ७३औँ मिनेटमा डिबालाले गरेको गोल निर्णायक भयो । नापोलीका लागि…