फुटबल « Khabarhub

बेन्जिमाको उत्कृष्ट प्रदर्शनमा रियलको फराकिलो जित

काठमाडौँ- करिम बेन्जिमाको उत्कृष्ट प्रदर्शनमा रियल मड्रिडले स्पेनिस ला लिगा फुटबलमा शानदार सुरुवात गरेको छ । शनिबार राति भएको खेलमा डिपोर्टिभो अलाभेसलाई ४-१ को फराकिलो अन्तरले पराजित गर्दै रियल सुखद सुरुवात गरेको हो । रियललाई जित दिलाउन करिम बेन्जिमाले दुई गोल गरे । यस्तै नाचो फर्नान्डेज र भिनिसियस जुनियरले एक एक गोल गरे । डिपोर्टिभोका…